दक्षिणी लेबनानमा इजरायलको भीषण हमला, लेबनानमा रहेका नेपालीको कस्तो छ अवस्था ?

आश्विन ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
दक्षिणी लेबनानमा इजरायलको भीषण हमला, लेबनानमा रहेका नेपालीको कस्तो छ अवस्था ?

काठमाडौं । दक्षिण लेबनानमा इजरायल र हिजबुल्लाहबीच भिषण आक्रमण भैरहँदा त्यहाँ रहेका नेपालीहरु पनि प्रभावित हुन थालेका छन् । अनौपचारिक तथ्यांक अनुसार लेबनानमा एक हजारभन्दा धेरै नेपाली छन् । त्यहाँको पछिल्लो अवस्था र नेपालीहरुको स्थितिबारे कुरा गर्दै लेबनानसमेत हेर्ने इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालसँगको कुराकानी : 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement