कान्तिपुर समाचार, ११ असोज २०८१

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ११ असोज २०८१

आजका मुख्य समाचार,

– लगातारको वर्षासँगैको बाढी र पहिरोले एक जनाको मृत्यु, चार बेपत्ता/ठाउँ–ठाउँमा राजमार्ग अवरुद्ध /काठमाडौं भित्रिने र बाहिरिने रात्रिबस सञ्चालनमा रोक ।

– संक्रमणकालीन न्यायमा पीडितलाई प्राथमिकता दिने राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री ओलीको बाचा / जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको क्षतिपूर्ति पाउनुपर्ने माग ।

– दोस्रो पर्यटकीय सिजनमा पनि पोखरासहितका पर्यटकीयस्थल सुनसान / जोखिमपूर्ण सडक यात्रा र हवाइ सुरक्षाका कारण असर परेको व्यवसायीको गुनासो ।

– हिजबुल्लाहसँग युद्धविराम गर्न इजरायललाई पश्चिमा मुलुकहरुको दबाब / आक्रमण नरोकिने नेतन्याहूको अडान / लेबनानमा भएको पछिल्लो आक्रमणमा २५ जना मारिए ।

– राजनीतिक किचलोले कर्णालीमा १०औं राष्ट्रिय खेलकुद अन्योलमा / संघ र प्रदेशबीच बजेटमा आफूखुशी गर्न नपाउँदा पूर्वाधारको बहाना / राखेपले पनि खेल संख्या टुंग्याउन सकेन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement