कान्तिपुर समाचार, १० असोज २०८१

आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १० असोज २०८१

आजका मुख्य समाचार

– सिरहामा फर्जी सहकारी खडा गरेर बचतकर्ताको करोडौं ठगी / सहकारीको रकम दुरुपयोग गरी निजी कम्पनीमा लगानी गर्नेलाई सम्पति शुद्धीकरणमा मुद्दा चलाउन सकिने ।

– विद्यालय तहको प्राविधिक शिक्षामा नीतिगत अलमल / एसईईपछि मात्रै अध्ययन गराउन सरकारी कार्यदलको सुझाव / सामुदायिक विद्यालयको आपत्ति ।

– चालु आर्थिक वर्षको २ महिनामै साढे ६ अर्ब बराबरको ४ लाख ५४ हजार थान मोबाइल आयात / माग बढेसँगै व्यापारी उत्साहित / उपभोक्ता गुणस्तरीय फिचरको खोजीमा ।

– इजरायलद्वारा लेबनान र सिरियाको सीमा क्षेत्रमा हिजबुल्लाह लक्षित हमला तीव्र / अन्तर्राष्ट्रिय दबाबका बाबजुत नेतन्याहू आक्रमणको पक्षमा / प्रतिकारमा हिजबुल्लाहद्वारा ४५ रकेट प्रहार ।

– वालिङ नगरपालिका र कोशी प्रदेश शीर्ष पाँचमा रहँदै एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश / ६९ गोल खाएको सुदूरपश्चिम भने अंकविहीन हुँदै बाहिरियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement