प्रदेश विशेष, ११ असोज २०८१

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ११ असोज २०८१

प्रदेश विशेषमा आज,

– दुई दिनको वर्षाले सातै प्रदेशमा जनजीवन प्रभावित / तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सुझाव ।

– निरन्तरको झरीले कैलाली र कञ्चनपुरका किसान चिन्तित/ धान कसरी काट्ने र सुकाउने पिरलो ।

– पोखरा महानगरपालिकामा एक वर्षअघि जडान गरिएका ट्राफिक लाइट सञ्चालनमै आएन/ प्रशासनकै बेवास्ता ।

– दाङको तुलसीपुरस्थित सेन्टर माविमा तीन वर्षदेखि संगीत कक्षा सञ्चालन/ वाद्यवादनबाट आय आर्जन गर्दै विद्यार्थी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement