Kantipur Samachar | कान्तिपुर समाचार, ९ असोज २०८१

आश्विन ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ९ असोज २०८१

आजका मुख्य समाचार,

* बचत रकम फिर्ता नपाउँदा सहकारीपीडितलाई जीवन चलाउनै मुस्किल / राजनीतिक आस्थाका भरमा कसैले छुट नपाउने सत्तारुढ दलको दाबी ।

* दसैंमा सवारीसाधनको यान्त्रिक परीक्षण अनिवार्य भने पनि सरकारसँगै छैन प्रविधि र उपकरण / साढे ३ लाख सार्वजनिक सवारी जाँच्न देशभर जम्मा ५ वटा कार्यालय ।

* चट्याङ लागेर कञ्चनपुर र दाङमा ३ जनाको मृत्यु / भोलिदेखि चार दिनसम्म भारी वर्षाको सम्भावना / ५६ जिल्लामा उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह ।

* इजरायलद्वारा लेबनानमा हिजबुल्लाह लक्षित नयाँ चरणको भिषण हवाइ हमला / तीन दिनमा ५० बालबालिकासहित ५ सय ६९ को मृत्यु / कूटनीतिक समाधान खोज्न राष्ट्रसंघको आग्रह ।

* आयोजक भुटानलाई २–१ गोलले हराउँदै नेपाल साफ अन्डर सेभेन्टिन च्याम्पियनसीपको सेमिफाइनलमा / एएफसी यू-२० एसियन कप छनोटमा भने उज्वेकिस्तानसँग ६ शून्यले पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement