प्रदेश विशेष, १० असोज २०८१

आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १० असोज २०८१

प्रदेश विशेषमा आज

– रामेछापको दोरम्बाका पहिरोपीडितलाई पालको भर / अस्थायी आवासका लागि जग्गाको आश ।

– वीरगञ्ज भन्सारद्वारा १६ प्रतिशत कम राजश्व संकलन/ व्यापार गिरावट मुख्य कारण।

– उच्चस्तरीय सम्पदा मिसन तिलौराकोटको अनुगमनमा आउँदै / विश्वसम्पदा स्थलमा सूचीकरणको उद्देश्य ।

– बुटवलमा कोरियन प्रविधिको सीपमूलक तालिम / भाषा परीक्षा पनि पास गरे कोरिया जान पाउने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement