Pradesh Bishesh | प्रदेश विशेष, ८ असोज २०८१

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ८ असोज २०८१

प्रदेश विशेषमा आज ,

* दश सदस्यीय कोशी मन्त्रिपरिषद्मा एक मात्रै महिला / दलितको प्रतिनिधित्व नै नहुँदा सरकारको आलोचना ।

* मधेश प्रदेशमा गत आर्थिक वर्षमा ८ सय ७४ जना कुष्ठरोगका बिरामी फेला / उन्मूलनमा चुनौती ।

* कर्णाली नदीको बाढीले बर्दियाको राजापुर बर्सेनि डुबानमा / तटबन्धन निर्माण १० वर्षदेखि अधुरै ।

* बर्खाले सल्यानका ग्रामीण सडक अवरुद्ध / बिरामीलाई बोकेरै अस्पताल पुर्‍याउनुपर्ने बाध्यता ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement