प्रधानमन्त्री ओलीसँग चीनका विदेशमन्त्री वीको भेट

आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओलीसँग चीनका विदेशमन्त्री वीको भेट

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका विदेशमन्त्री वाङ वीबीच शिष्टाचार भेट भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क पुग्नुभएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार चीनका विदेशमन्त्री वाङ वीले शिष्टाचार भेट गर्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement