Kantipur Samachar | कान्तिपुर समाचार, ८ असोज २०८१

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ८ असोज २०८१

आजका मुख्य समाचार,

* सहारा सहकारीको बचत हिनामिनामा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर / कांग्रेस उपसभापति गुरुङसहित अपचलनमा संलग्न अन्य सहकारीका सञ्चालकलाई पनि कारबाहीको दबाब ।

* हुम्लाबाहेक देशका सबै जिल्लामा फैलियो डेंगी संक्रमण / पुसयता साढे १२ हजार संक्रमित, ६ जनाको मृत्यु / संक्रमण अझै बढ्न सक्ने चिकित्सकको चेतावनी ।

* दसैंका लागि असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला / सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य / बिग्रिएका सडक मर्मत गर्न सरकारलाई दबाब ।

* इजरायल र हिजबुल्लाहलबीच युद्ध चर्किएपछि दक्षिणी लेबनानबाट हजारौं सर्वसाधारण बाहिरिने क्रम जारी / मृतक र घाइतेको संख्या बढ्दै / संयमता अपनाउन राष्ट्रसंघको आग्रह ।

* आईसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल र ओमान भिड्दै / क्लिन स्विप हारबाट जोगिन नेपाललाई जित्नै पर्ने दबाब ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement