Pradesh Bishesh | प्रदेश विशेष, ९ असोज २०८१

आश्विन ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ९ असोज २०८१

प्रदेश विशेषमा आज,

* विधेयक पारितदेखि सडक विस्तार मधेश प्रदेश सरकारको सय दिने उपलब्धिमा सामेल / संघको निर्णयमा पनि आफ्नो दाबी ।

* चाडपर्व लक्षित बजार अनुगमन बुटवलमा भएन प्रभावकारी / झारा टार्ने काम मात्रै भएको उपभोक्ताको आरोप ।

* घरपालुवा र जंगली जनावरको आहारा हराउँदै गएपछि सल्यानका स्थानीय चिन्तित/ चरन तथा वन क्षेत्र संरक्षण अभियान नै थालियो ।

* सिद्धबाबा सुरुङमार्गको पहिलो र तेस्रो बाइपास 'ब्रेक थ्रु' / एकसाता भित्रै दोश्रो बाइपासको पनि काम सक्ने तयारी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement