प्रदेश विशेष, ५ असोज २०८१

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ५ असोज २०८१

प्रदेश विशेषमा आज,

– उधारो असुल गर्ने कानुन नहुँदा सरकार र व्यवसायीलाई अर्बौं घाटा / लगानी नै डुब्ने व्यवसायीलाई चिन्ता ।

– मुस्ताङको कोरला नाकामा दशैंअघि अध्यागमन कार्यालय सञ्चालन गरिने / विद्युतीकरणको काम हुँदै ।

– सिन्धुपाल्चोकको छेकाथोकका बासिन्दा हिउँदका लागि पानी जम्मा गर्न व्यस्त / बलेसीको पानी सञ्चित गर्दै ।

– बुद्ध जन्मस्थल लुम्बिनीमा पाँच हजार व्यक्तिद्वारा एकैसाथ ध्यान साधना / विश्व शान्तिको कामना ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement