काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिसलाई

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिसलाई

काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

माल्दिभ्सको मालेमा आज भएको फाइनल खेलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो क्लबलाई तीन-शून्यको सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

उषा भण्डारी, सरस्वती चौधरी सम्मिलित पुलिस अपराजित रहँदै उपाधि जित्न सफल भएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement