कान्तिपुर समाचार, ५ असोज २०८१

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ५ असोज २०८१

आजका मुख्य समाचार,

– उधारो असुलउपर गर्ने कानुन नहुँदा सरकार र व्यवसायीलाई बर्सेनि अर्बौं घाटा / कानुनको मस्यौदा समितिसमेत बन्न सकेन / व्यापार चक्र नै बिथोलिएको व्यापारीको गुनासो ।

– सरकारकै असहयोगले औषधि व्यवस्था लिमिटेडको क्षमता घटेको-घट्यै / सिटामोल र जीवनजलसहित ८ प्रकारका औषधि उत्पादनमा सीमित ।

– सरकार र यातायात व्यवसायीबीच अग्रिम टिकट बुकिङ खोल्न बल्ल सहमति / मिति भने अझै टुंगो लागेन / यात्रु ठग्ने बहाना नखोज्न व्यवसायीलाई सर्वसाधारणको सुझाव ।

– श्रीलंकामा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सम्पन्न / वर्तमान राष्ट्रपति विक्रमासिंघेसहित ३८ उम्मेदवार मैदानमा / नतिजा भोलि ।

– एएफसी अन्डर ट्वेन्टी एसियन कप छनोटको पहिलो खेलमा नेपाल कम्बोडियासँग ४-१ गोलले पराजित / साफ अन्डर सेभेन्टिन च्याम्पियनसिपमा पनि पाकिस्तानसँग स्तब्ध ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement