प्रदेश विशेष, २९ भाद्र २०८१

भाद्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २९ भाद्र २०८१

प्रदेश विशेषमा आज

– असन्तुष्ट मजदुरद्वारा रसुवामा निर्माणाधीन अपर त्रिशुली–वान हाइड्रो पावर तोडफोड/ काम ठप्प ।

– पर्यटकलाई आकर्षित गर्दै मनाङको तिलिचो ताल/ साहसिक पदयात्राको उत्कृष्ट गन्तव्य ।

– विराटनगरमा बाल नाटक महोत्सव जारी / बालबालिकाको विकासमा सहयोगी हुने विश्वास ।

– लुम्बिनीलाई विश्वसम्पदाको खतराको सूचीमा राख्ने जोखिम कायमै / युनेस्कोको सुझाव कार्यान्वयनमा बेवास्ता ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement