Pradesh Bishesh | प्रदेश विशेष, ३० भाद्र २०८१

भाद्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ३० भाद्र २०८१

प्रदेश विशेषमा आज,

* जुम्लाको हिमा बन्यो जिल्लाकै पहिलो साक्षर गाउँपालिका / १२ हजार जनसङ्ख्यामध्ये ९६ प्रतिशत साक्षर ।

* लुम्बिनीमा सरकार गठनको दुई महिना हुनै लाग्दा पनि मन्त्रिपरिषद् अपूरै/ बजेट कार्यान्वयन अलमलमा।

* सिन्धुपाल्चोकको पाँच पोखरीमा पानीको सतह घट्दै / संरक्षणमा नाममा भइरहका गतिविधिले सौन्दर्य नासिने चिन्ता ।

* मधेश प्रदेशको राजधानी जनकपुरधाममा मोटरसाइकल चोरीका घटना बढे / साउनयता मात्रै ३३ वटा मोटरसाइकल चोरी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement