Kantipur Samachar | कान्तिपुर समाचार, २९ भाद्र २०८१

भाद्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २९ भाद्र २०८१

आजका मुख्य समाचार,

* सहकारी ठगीका फरार आरोपीलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेर ल्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता/ अनुचित लाभ लिन खोज्नेकै कारण सहकारीमा विकृति आएको दाबी ।

* उपसभामुखलाई राजीनामा दिलाउने कांग्रेस र एमालेको अडान कायमै/ प्रधानमन्त्रीको आश्वासन उपसभामुखको पदीय मर्यादाका लागि मात्र/ सत्तारुढ दल निर्णयबाट पछि हट्ने दाहालको दाबी ।

* नेपालमा बालबालिका अझै आधारभूत अधिकारबाट वञ्चित/ साढे ५ प्रतिशत विद्यालयको पहुँचबाट बाहिर/ अभिभावकविहीनहरु संरक्षण केन्द्रमा पनि असुरक्षित ।

* एमपक्सविरुद्धको खोपलाई पहिलो पटक डब्लुएचओले दियो मान्यता/ १८ वर्षभन्दा माथिकालाई दिन सकिने/ दुई डोज दिएपछि ८२ प्रतिशत प्रभावकारी हुने दाबी ।

* एनपीएल लिग खेल्ने आठ फ्रेन्चाइज टिमले पाए मार्की खेलाडी/ टिम काठमाडौंमा करण केसी/ प्रत्येक खेलाडीले एक सिजनको २० लाख पाउने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement