त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी १२औं दिनमा पनि जारी [स्थलगत रिपोर्ट]

श्रावण ८, २०८१ |राजु चौधरी
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी १२औं दिनमा पनि जारी [स्थलगत रिपोर्ट]

चितवन । नारायणढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर २९, सिमलतालस्थित त्रिशूली नदीमा पहिरोले खसालेको दुईवटा बसको खोजी कार्य जारी रहेको १२ दिन पुगेको छ ।

दुर्घटनालगत्तै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले खोजी कार्य गर्दै गर्दा भारतबाट आएको विज्ञसहितको १२ जनाको टोलीले खोजी कार्य सुरु गरेको पनि ४ दिन भइसक्यो । तर अझै बस र बेपत्ता यात्रुहरु फेला परेको छैन ।

विस्तृत भिडियोमा :


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।