प्रदेश विशेष, २४ असार २०८१

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २४ असार २०८१

प्रदेश विशेषमा आज,

* बाढी र डुबानमा परी कञ्चनपुरमा चार जनाको मृत्यु / बस्ती जलमग्न हुँदा जनजीवन कष्टकर ।

* दोलखामा गाई फार्मका नाममा सामुदायिक वन विनाशबारे अख्तियार र वन निर्देशनालयको चासो / सम्झौताका कागजात मगाइयो ।

* बागमती सरकारबाट एमाले बाहिरियो / राजीनामा नदिई विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी ।

* आलु खेतीले सल्यानको बाफुखोलाका किसानको जीवनशैली फेरियो / काम खोज्दै कालापहाड धाउनुपर्ने बाध्यता अन्त्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement