इलाम २ : उम्मेदवारका एजेन्डालाई कसरी लिएका छन् मतदाताले ? (स्थलगत रिपोर्ट)

वैशाख ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम २ : उम्मेदवारका एजेन्डालाई कसरी लिएका छन् मतदाताले ? (स्थलगत रिपोर्ट)

इलाम । सबै राजनीतिक दलको ध्यान अहिले इलाम क्षेत्र नं. २ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा केन्द्रित छ । केन्द्रीय नेताहरू नै अहिले चुनाव प्रचारका लागि इलाम पुगेका छन् । उम्मेदवारहरू मतदाताको घरदैलोमा मत माग्दै पुगिरहेका छन् । यो क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी १९ जनाबीच प्रतिस्पर्धा छ ।

उम्मेदवारहरूले सुशासन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई आफ्ना एजेन्डा बनाएका छन् । मतदाताले चाहिँ उनीहरूका एजेन्डालाई कसरी लिएका छन् त ? हेर्नुहोस् भिडियो रिपोर्ट :-


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement