धरानको बीपी स्वास्थ्य प्रतिष्ठानमा ४ दिनदेखि आकस्मिकबाहेक सेवा ठप्प

चिकित्सक र कर्मचारीको आन्दोलनले बिरामीलाई सास्ती
माघ ३, २०८० |अर्जुन सुवेदी
धरानको बीपी स्वास्थ्य प्रतिष्ठानमा ४ दिनदेखि आकस्मिकबाहेक सेवा ठप्प

धरान । धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ दिनदेखि आकस्मिकबाहेकका सेवा ठप्प भएको छ । चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रेपछि बिरामी र तिनका आफन्तलाई सास्ती भएको छ ।

वृत्तिविकास रोकिएको र प्रतिष्ठानलाई राजनीतिक स्वार्थमा उपयोग गरिएको भन्दै त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रेका हुन् । विस्तृत भिडियोमा :


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।