प्रदेश विशेषमा आज,
* कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु / लुम्बिनी प्रदेशमा सामूहिक कर संकलन विधेयक पारित ।
* संखुवासभाका सिडिओ र चिनियाँ सीमावर्ती अधिकारीबीच किमाथांकामा भेटवार्ता / सीमा सुरक्षा, नाका नियमित बनाउनेलगायतमा छलफल।
* धादिङको जर्मन प्राविधिक शिक्षालयमा जुनियर इन्जिनियरिङको पढाइ / दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्य ।
* मधेशमा अन्तर प्रदेश भ्रमणको नाममा फजुल खर्चको क्रम बढ्दो / सुशासन र जवाफदेहिता माथि प्रश्न ।