प्रदेश विशेषमा आज,
*चर्को गर्मीले पश्चिम तराईमा गाईभैंसी बिरामी हुन थालेपछि दूध उत्पादन घट्यो / घरपालुवा जनावर जोगाउनै हम्मे ।
* गण्डकी र लुम्बिनी प्रदेशसभा सदस्यहरुबीच सिकाइ आदान–प्रदान/ समितिको काम प्रभावकारी बनाउन जोड ।
* तिलोत्तमा नगरपालिकाका अधिकांश सडक स्तरोन्नतिका काम अधुरै / गुणस्तरहीन काम भएको आरोप ।
* पर्यटकको रोजाइ बन्दै फिक्कलको सिमपानी / चियाबारी र रमणीय डाँडाकाँडा मुख्य आकर्षण ।