प्रदेश विशेषमा आज,
* चार महिनामा बागमती प्रदेशको बजेट खर्च ९ प्रतिशतमा सीमित / सदन र समितिको भूमिकासमेत कमजोर ।
* मधेशका संसदीय समितिले पाए पूर्णता / एकीकृत समाजवादीलाई प्रदेश मामिला र कांग्रेसलाई कृषि समितिको नेतृत्व ।
* भूकम्पबाट जाजरकोटमा ९ करोड रुपैयाँभन्दा बढीको खाद्यान्न नष्ट / अधिकांश सहयोग सामग्री सदरमुकाम आसपासमै सीमित ।
* रुपन्देहीका किसान प्रविधिमैत्री खेतीमा / पाँच सय हेक्टरबाट सुरु भएको गहुँ जोन दुई वर्षमा १२ सय ६८ हेक्टरमा विस्तार ।