कान्तिपुर समाचार, १४ मंसिर २०८०

मंसिर १४, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १४ मंसिर २०८०

आजको मुख्य समाचार :

* प्रधानमन्त्री चढेकै कारण ३१ यात्रु छाडेर दुबई उडेको नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरी छताछुल्ल / आलटाले जवाफ दिएर मन्त्री किराती जिम्मेवारीबाट पन्छिँदै ।

* राजनीतिक दलहरु माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीमा / मतको जोडघटाउ सुरु / सत्ता गठबन्धन मिलेर चुनावमा गए एमालेलाई कठिन ।

* महिला र बालबालिका आफन्तबाटै बढी असुरक्षित / ८८ प्रतिशत यौनहिंसा चिनजानका व्यक्तिबाट हुने गरेको तथ्यांक / एक वर्षमै लैंगिक हिंसाका करिब २१ हजार मुद्दा ।

* इजरायल र हमासबीच २४ घण्टा संर्घषविश्राम लब्याउने सहमति भएकै दिन जेरुसलेममा गोली चल्यो / तीनको मृत्यु / १६ जना घाइते ।

* विभागीय क्लब आर्मी र मधेश प्रदेश केपी ओली कप क्रिकेटको फाइनलमा / उपाधि भिडन्त भोलि / बागमती र एपीएफ सेमिफाइनलबाटै बाहिरिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.