प्रदेश विशेष, १३ मंसिर २०८०

मंसिर १३, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १३ मंसिर २०८०

प्रदेश विशेषमा आज,

* सत्ता साझेदार दलबीच कुरा नमिल्दा लुम्बिनी प्रदेश सरकार अझै अपुरो / मन्त्रालयको संख्या नथप्न कांग्रेसको दबाब ।

* कर्णालीमा पाइने १४७ जडीबुटीको उपयोग हुन सकेन / आयुर्वेद अनुसन्धानका लागि जनशक्ति र पूर्वाधारको अभाव ।

* सुनसरीको सर्दुखोलादेखि झापाको पाटापुरसम्म १२७ किलोमिटर सडकको काम अझै अधुरो / ३२ किलोमिटरको त डीपीआर नै भएन ।

* फेवातालको मापदण्ड कार्यान्वयन गर्न गण्डकीका मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन / ६५ मिटरसम्मका संरचना हटाइने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.