प्रदेश विशेष, १२ मंसिर २०८०

मंसिर १२, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १२ मंसिर २०८०

प्रदेश विशेषमा आज

– सल्यानका भूकम्पपीडित बस्तीमा स्वास्थ्य शिविर / ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई चिसोको जोखिम उच्च । 

– आपूर्तिकर्ताको लापरबाहीले मधेश प्रदेशमा रासायनिक मल अभाव / गहुँ छर्ने मुख्य सिजनमै किसानलाई समस्या ।

– बाजुराको हिमाली क्षेत्रका बासिन्दा चिसो छल्न बेंसी झर्दै / मौसमी बसाइसराइले बालबालिकाको पढाइ प्रभावित । 

– पाक्नै लागेको सुन्तलामा किरा लागेपछि स्याङ्जाका किसान चिन्तित / झरेको फल प्लास्टिकमा पोका पारेर राखे रोग नसर्ने विज्ञको दाबी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.