प्रदेश विशेषमा आज
– जाजरकोट भूकम्पप्रभावितका लागि अस्थायी आवास निर्माण अनुदान कार्यविधि संशोधन/ बैंक खाता नहुनेलाई पहिलो किस्ता नगदै दिइने ।
– एक चौथाइ महिलाले कुनै न कुनै रुपमा लैंगिक हिंसा भोगेको प्रहरी तथ्यांक/ ग्रामीण क्षेत्रमा हिंसा घटना धेरै ।
– मधेशमा वार्षिक १२ लाख टन तरकारी उत्पादन / बीउ बिजन, मलखाद, सिँचाइ र बजारको समस्या भने उस्तै ।
– दाङका पर्यटकीय क्षेत्रमा आगन्तुकको फोटो खिचेर एक सयभन्दा बढी युवा स्वरोजगार/ मासिक एक लाखभन्दा बढी आम्दानी ।