Pradesh Bishesh | प्रदेश विशेष, ०९ मंसिर २०८०

मंसिर ९, २०८० |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ०९ मंसिर २०८०

प्रदेश विशेषमा आज,

* कोशी प्रदेशमा अध्यादेशबाट ल्याइएको बजेटको प्रतिस्थापन विधेयक पेश / बजेटको आकार ५० करोडले बढ्यो ।

* लुम्बिनी प्रदेशमा चार महिनाको विकास बजेट खर्च ७ प्रतिशतमा सीमित / कार्यविधि नबन्दा ठेक्का प्रक्रिया मै अलमल ।

* संखुवासभाको खाँदबारीस्थित ब्लड बैंकमा रगत भण्डारण गर्न कठिन / बिजुली नियमित नहुँदा समस्या ।

* पाल्पा रिब्दीकोट बन्यो सुन्तला खेतीको पकेट क्षेत्र / किसानलाई गाउँपालिकाको अनुदानसँगै प्राविधिक सहयोग ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.