प्रदेश विशेषमा आज,
* कर्णाली प्रदेशमा हरेक वर्ष सरकारको विकास खर्च निराशाजनक / आधारभूत पूर्वाधार निर्माणमा समेत बेवास्ता ।
* तीन वर्षमा मधेश प्रदेशमा करेन्ट लागेर तीन सयभन्दा बढीको मृत्यु / न्यूनीकरणका लागि प्राधिकरणसँगै उपभोक्तामा सचेतना अभाव ।
* औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लियो बुटवल धागो कारखानाको व्यवस्थापकीय जिम्मेवारी / उद्योगको व्यवस्थापन चुनौतीपूर्ण ।
* बजेट अभावमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक गतिविधि प्रभावित / दुई सयभन्दा बढी विद्यार्थी अन्योलमा ।