कान्तिपुर समाचार, ०८ मंसिर २०८०

मंसिर ८, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०८ मंसिर २०८०

आजको मुख्य समाचार :

* जाजरकोटमा चिसोले थप २ भूकम्पपीडितको मृत्यु / ज्यान गुमाउनेको संख्या १० पुग्यो / झाडापखाला, ज्वरो र दमका बिरामी बढ्दै / विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य ।

* आठ हजारभन्दा बढी लाभग्राही सामाजिक सुरक्षा भत्ताबाट वञ्चित / स्थानीय तहको लापरबाहीले प्रणालीमा सूचीकृत नै भएनन् / नवीकरण छुटेकालाई फेरि दर्ता हुन आग्रह ।

* उत्पादन र रोजगार बढाउने भन्दै बजेटमार्फत घोषणा भएको रोजगार प्रवर्द्धन कार्यक्रम अलपत्र / अर्थ मन्त्रालय र योजना आयोगबीच विवाद / ६ महिनासम्म निर्देशिकासमेत बनेन ।

* इजरायलसँग संघर्षविराम सुरु भएसँगै हमासले आजै पहिलो चरणमा १३ बन्धक रिहा गर्दै / औषधि, खाद्यान्न र इन्धनसहित अत्यावश्यकीय सामग्री बोकेका ट्रक इजिप्टबाट गाजातर्फ ।

* नेपाल सुपर लिगमा साबिक विजेता काठमाडौं रेजर्सको विजयी सुरुवात / नवप्रवेशी स्पोर्टिङ इलाम मेची एक-शून्यले पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.