प्रदेश विशेष, २२ जेठ २०८०

जेष्ठ २२, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २२ जेठ २०८०

प्रदेश विशेषमा आज,

- जन्मसिद्ध आधारमा नागरिकता नपाएकाहरुद्वारा विभिन्न जिल्लामा प्रदर्शन / नागरिकता वितरणमा ढिलाइ नगर्न माग ।

- कोशी प्रदेशमा सत्ता परिवर्तनका लागि दलहरु आन्तरिक गृहकार्यमा/ आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको कसरत ।

- लुम्बिनी प्रदेशसभामा अझै गठन भएनन् विषयगत समिति/ आठ दलको गठबन्धनमा भागबण्डाको किचलो।

- सिन्धुपाल्चोकको हेलम्बुमा इन्जिनियरिङको चार वर्षे डिप्लोमा निशुल्क पढाइ / विपन्न समुदायका विद्यार्थी लाभान्वित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.