कान्तिपुर समाचार, २० जेठ २०८०

जेष्ठ २०, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २० जेठ २०८०

आजको मुख्य समाचार:

- भारत भ्रमण सकेर प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता/ सीमा समस्या समाधानमा मोदीको प्रतिवद्धताले उत्साहित/ विश्वासको वातावरण बनेको दाबी ।

- १७ वटा जातजाति र एउटा मातृभाषा थपिए/ नेपाली, बज्जिका र अवधि बोल्ने बढ्दा अरु मातृभाषीको संख्या कम/ हिन्दू र बौद्ध धर्मावलम्बी पनि घटे ।

- फलफूल, तरकारीदेखि होटल र हवाई टिकटमा कर लगाएर स्रोत व्यवस्थापन गर्ने सरकारको दाउ/ पर्यटन क्षेत्रमा कर बढ्दा लक्ष्य नै प्रभावित हुने व्यवसायीको चिन्ता ।

- भारतको ओडीसामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या झण्डै तीन सय/ घटनास्थलमै पुगेर प्रधानमन्त्री मोदीले दिए उच्चस्तरीय छानबिनको निर्देशन ।

- ए डिभिजन लिगमा आर्मीलाई हराउँदै सातदोबाटो शीर्ष पाँचमा / थ्रीस्टार तेह्रौँ खेलसम्म जितविहीन/ जावलाखेललाई हराएको चर्च ब्वाइजको उपाधि होड बलियो/जावलाखेलको संभावना सकियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.