प्रदेश विशेष, १६ जेठ २०८०

जेष्ठ १६, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १६ जेठ २०८०

प्रदेश विशेषमा आज

– भारतसँगको व्यापार सहजीकरण गर्न प्रधानमन्त्रीलाई व्यवसायीको सुझाव / भारतीय लगानी बढाउन भ्रमण केन्द्रित हुनुपर्ने ।

– सिन्धुपाल्चोकलाई संघीय राजधानी काठमाडौं जोड्ने सडक जीर्ण/ स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती ।

– रूकुम पश्चिमका सामुदायिक विद्यालयमा पूर्वाधार निर्माणको होड / जथाभावी बनेका संरचनाले भद्रगोल ।

– प्युठानका स्थानीय बाँसको चोया र चित्रालाई आम्दानीको स्रोत बनाउँदै / बजारीकरणमा भने समस्या ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.