कान्तिपुर समाचार, १६ जेठ २०८०

जेष्ठ १६, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १६ जेठ २०८०

आजको मुख्य समाचार:

– प्रधानमन्त्री दाहाल पहिलो विदेश भ्रमणमा भोलि भारत जाँदै/ विकास आयोजनामा सहयोग खोज्नेदेखि सीमा विवाद समाधानसम्मका एजेन्डा ।

– आलोचनाकाबीच सरकारले ल्याएरै छाड्यो सांसदहरुको तजविजीमा खर्च हुने बजेट/ ८ अर्ब २५ करोडको भार/ व्यक्तिगत रुपमा नदिएको अर्थमन्त्रीको जिकिर ।

– एनएमबि बैंकको महोत्तरी शाखामा हतियारधारी समूहद्वारा दिनदहाडै लुटपाट/ ३८ लाख लुटेर फरार भएकाको खोजी जारी/ प्रहरीले थाल्यो अनुसन्धान ।

– वुहानको प्रयोगशालाबाटै कोभिड भाइरस फैलिएको हुनसक्ने चिनियाँ वैज्ञानिकको टिप्पणी/ सरकारी निकायले छानविन गरिसकेको खुलासा ।

– आर्मीलाई दुई–शून्य गोलले हराउँदै जावलाखेल ए डिभिजन लिग तालिकाको दोस्रो स्थानमा/ दुबै गोल विदेशी खेलाडी एनकोतो मासोबीको नाममा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.