Kantipur Samachar | कान्तिपुर समाचार, १५ जेठ २०८०

जेष्ठ १५, २०८० |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १५ जेठ २०८०

आजको मुख्य समाचार:

- सत्र खर्ब ५१ अर्ब ३१ करोडको बजेट सार्वजनिक / चालु वर्षको भन्दा ४२ अर्ब कम / प्रदेश र स्थानीय तहलाई दिइने अनुदान घट्यो / ६ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण ।

- विवादित सांसद विकास कोष ब्यूँताइयो / २० संस्थान खारेज / सय रुपैयाँ पूँजीमा कम्पनी खोल्न पाइने / कृषि र पर्यटनलाई प्राथमिकता / जनताका भावना नसमेटिएको प्रतिपक्षीको आरोप ।

- नेपालमा गणतन्त्र स्थापनाको १५ वर्ष पूरा / संविधानको मर्मअनुसार दलहरु अघि नबढ्दा जनताले सुशासनको अनुभूति नै गर्न पाएनन् ।

- स्थानीय र क्षेत्रीय निर्वाचनमा आफ्नो पार्टी हारेपछि स्पेनका प्रधानमन्त्री पेड्रोले गरे संसद विघटन / आगामी जुलाई २३ मा निर्वाचन घोषणा ।

- सहिद स्मारक ए डिभिजन लिगमा खुमलटार युवा क्लबको पुनरागमन जित / हिमालयन शेर्पा दुइ एक गोलले पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement