प्रदेश विशेष, १४ जेठ २०८०

जेष्ठ १४, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १४ जेठ २०८०

प्रदेश विशेषमा आज,

- नामकरणको विरोधमा विराटनगरमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप / ४६ प्रहरी र १२ प्रदर्शनकारी घाइते ।

- विद्युतीय सवारीसाधन दर्तामा कानुनी झमेलाले प्रयोगकर्तालाई समस्या / संघ र प्रदेशको कानुन नै बाझियो ।

- दैलेखका ग्रामिण भेगका महिलाको दैनिकी सकसपूर्ण / पुरुषहरु रोजगारीका लागि विदेशिने क्रम बढ्यो ।

- नेपाल भारत सीमा जोड्ने पूर्वको चिवा भञ्ज्याङमा भन्सार राख्न माग/ ताप्लेजुङ, पाँचथर, तेर्हथुम, धनकुटाबासीले लाभ लिन सक्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.