भक्तपुर । केही सातादेखि हामीले तपाईंहरुलाई उपत्यकाका सम्पदाको जानकारी गराउँदै आएका छौँ । त्यसैक्रममा यस पटक लैजादै छौं विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण ।
लिच्छवीकालीन राजा हरिदत्त बर्माले बनाउन लगाएको यो मन्दिर वास्तुकलाको अनुपम नमुना मानिन्छ । हेरौँ स्थलगत रिपोर्ट–
थप तस्बिरहरु :