टी-२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले अहिले इटालीसँग खेल्दैछ। यो खेल दिउँसो सवा ३ बजे मुम्बइको वाङ्खडे रंगशालामा सुरु भएको हो । जहाँ नेपाली दर्शकहरुको उल्लेख्य उपस्थिति देखिन्छ ।
Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.