साफ महिला च्याम्पियनसिप फाइनल : नेपालविरुद्ध बंगलादेशको १-० गोलको अग्रता

कार्तिक १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिप फाइनल : नेपालविरुद्ध बंगलादेशको १-० गोलको अग्रता

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध १-० गोलको सुरुवाती अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलको दोस्रो हाफ चलिरहँदा बंगलादेशले १–० गोलको अग्रता बनाएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.