नेपाल र भारतबीचको खेल जारी, लाइभ हेर्नुहोस्- ‘Kantipur Max’ मा

कार्तिक ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र भारतबीचको खेल जारी, लाइभ हेर्नुहोस्- ‘Kantipur Max’ मा

काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलअन्तर्गत अहिले नेपाल भारतबीचको खेल भइरहेको छ । दशरथ रंगशालामा जारी खेल अहिले साढे ६ बजे सुरु भएको हो ।

नेपाल समूह ‘बी’को विजेता र भारत समूह ‘ए’को उपविजेता बनेपछि यी दुई टोलीको भेट अन्तिम चारमा भएको हो । 

खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एची र कान्तिपुर म्याक्सको युट्युबमा हेर्न सकिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.