साफ महिला च्याम्पियनसिप : भुटानलाई ७-१ ले हराउँदै बंगलादेश फाइनलमा

कार्तिक ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिप : भुटानलाई ७-१ ले हराउँदै बंगलादेश फाइनलमा

काठमाडौं । साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । 

दरशथ रंगशालामा आज सम्पन्न पहिलो सेमिफाइलनमा बंगलादेशले भुटानलाई ७-१ को फराकिलो अन्तरले पराजति गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो । बंगलादेशले उपाधिका लागि आजै हुने नेपाल र भारतबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल आजै साँझ साढे ६ बजे दशरथ रंगशालामा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.