नेपाल र श्रीलंकाबीचको खेल जारी : नेपालको तीन गोल, श्रीलंकाको शून्य

कार्तिक ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र श्रीलंकाबीचको खेल जारी : नेपालको तीन गोल, श्रीलंकाको शून्य

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा घरेलु टोली नेपालले अहिले श्रीलंकासँग खेलरहेको छ । खेलको चौतिस मिनेट बित्दासम्म नेपालले तीन गोल हानेको छ भने श्रीलंकाले एउटा पनि गोल गर्न सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.