को बन्ला एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन ?

आश्विन १३, २०८१ |खेल ब्युरो
को बन्ला एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन ?

काठमाडौं । पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन को बन्छ, त्यसको टुङ्गो पाँच दिनपछि लाग्नेछ । ६ वटै फ्रेन्चाइजले बलियो टोली बनाएका छन् र उनीहरूको सबैको लक्ष्य उपाधि नै हो । युवा खेलाडीले यो लिगलाई सिक्ने सुनौलो अवसरका रूपमा लिएका छन् ।

हेर्नुहोस् विस्तृत रिपोर्टमा :-