साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित

काठमाडौं । साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल पराजित भएको छ । भुटानमा जारी प्रतियोगिताको सेमिफाइनलमा भारतले नेपाललाई ४ - २ गोल अन्तरले पराजित गरेको हो ।

आयोजक भुटानलाई घरेलु मैदानमा २-१ ले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement