सप्तरी प्रिमियर लिग : घरेलु क्रिकेटमा खेलाडीको क्षमता पहिचान गराउने क्षेत्रीय प्रतियोगिता

जेष्ठ २९, २०८१ |आरएन विश्वास
सप्तरी प्रिमियर लिग : घरेलु क्रिकेटमा खेलाडीको क्षमता पहिचान गराउने क्षेत्रीय प्रतियोगिता

राष्ट्रिय टिमका क्रिकेट खेलाडीलाई स्थानीय घरेलु खेलाडीसँगै राखेर कमै प्रतियोगिताहरु भइरहेको हुन्छ ।

सप्तरीको राजविराजमा पछिल्लो ६ वर्षदेखि यस्तै किसिमको सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रस्तुत छ- उक्त प्रतियोगिता सकिएलगत्तै तयार पारेको यो स्थलगत रिपोर्ट ।

विस्तृत भिडियोमा :


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।