विश्वकपअघिको सबै तयारी पूरा : पहिलो खेलमा नेदरल्यान्ड्ससँग नेपालको प्रतिस्पर्धा

जेष्ठ १८, २०८१ |सविना कार्की
विश्वकपअघिको सबै तयारी पूरा : पहिलो खेलमा नेदरल्यान्ड्ससँग नेपालको प्रतिस्पर्धा

अमेरिका । नेपालले विश्वकप अघि खेल्ने तालिका रहेको अमेरिकाविरुद्धको वार्मअप खेल वर्षका कारण रद्द भयो । खेल रद्द भए पनि विश्वकप अघिको सम्पूर्ण तयारी पूरा भएको छ ।

योसँगै विश्वकपका लागि तयार नेपालले आफ्नो पहिलो खेलमा खेल आगामी मंगलबार नेदरल्यान्डससँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ ।

विस्तृत भिडियोमा :


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement