मूलपानीमा देखिएको ‘क्रिकेट क्रेज’ (फोटो फिचर)

कार्तिक १७, २०८०
मूलपानीमा देखिएको ‘क्रिकेट क्रेज’ (फोटो फिचर)

काठमाडौं । यूएईलाई ८ विकेटले हराउँदै नेपालले टी-ट्वेन्टी विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाएको छ ।

एसिया क्षेत्र छनोटको दोस्रो सेमिफाइनलअन्तर्गत यूएई र नेपालबीचको खेल हेर्न आज हजारौं क्रिकेट प्रेमीहरू मूलपानीमा खचाखच थिए ।

नेपाल क्रिकेट संघ - क्यानका अनुसार ३ हजार ५ सय टिकट बिक्री भएको जनाइए पनि मूलपानी मैदानको छेउछाउ, सडक-बाटो र घरका छतमा खेल हेर्नेहरू भरिभराउ थिए ।

हेरौँ मूलपानीमा देखिएको ‘क्रिकेट क्रेज’...

सम्बन्धित समाचार...

यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा

तस्बिर : क्यान