बागमती र मनोहराको दोभानमा एकजनाको शव भेटियो

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
बागमती र मनोहराको दोभानमा एकजनाको शव भेटियो

काठमाडौं । वागमती नदी र मनोहरा खोलाको दोभानमा एक जना पुरुषको शव भेटिएको छ । दोभानमा भेटिएको शवका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

शव बाढीले बगाएको हो वा होइन भन्ने यकिन नभइसकेको र अनुसन्धानपछि मात्र थाह हुने घटनास्थलमा प्रहरीले जनाएको छ । अहिलेसम्म शवको पहिचान समेत नभएको प्रहरीले बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement