बालेनसँगको फोटो पोस्ट गर्दै उर्जामन्त्री कुलमान भन्नुहुन्छ – ‘देश बनाउने अभियानमा सँगै छौं’

मंसिर १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
बालेनसँगको फोटो पोस्ट गर्दै उर्जामन्त्री कुलमान भन्नुहुन्छ – ‘देश बनाउने अभियानमा सँगै छौं’

काठमाडौं । उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिएका उर्जामन्त्री कुलमान घिसिङले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्नुभएको छ । 

घिसिङले फेसबुकमा लेख्नुभएको छ – 'देश बनाउने अभियानमा हामी सँगै छौं।'

बालेन सचिवालयका अनुसार यो भेट शनिबार बालेनकै निवासमा भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.