काठमाडौं । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी परित्याग गर्नुभएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीले पार्टीवाट अलग भएको बताउनुभएका हो ।
कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै चौधरीले पार्टीबाट अलग भएको र नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गर्ने बताउनुभएको छ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ हुनुहुन्छ ।